
काठमाडौँ,वैशाख ९। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

नवलपरासी,वैशाख ९ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय उहाँले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ ।

काठमाडौं,वैशाख ९ । नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७६ औँ वर्षगाँठ आज विशेष कार्यक्रमसहित मनाउँदैछ। एमालेका महासचिव शंकर पोखरेलका अनुसार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो विशेष

रुपन्देही,वैशाख ९ । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव

इलाम,वैशाख ९ । नेपाली अर्थोडक्स चिया चीनमा निर्यात हुन थालेको छ । नेपालको पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चिया चीनमा निर्यात हुन थालेको हो । नेपाली चियाको अध्ययनका लागि चीनका

नवलपरासी,वैशाख ९ । नेपालबाट भारततर्फ कुखुराका चल्ला तस्करी हुन थालेको छ । सधैँ भारतबाट अवैध रुपमा आयात भएका कुखुरा, अण्डा तथा चल्ला नष्ट गर्दे आएको प्रहरीले पश्चिम नवलपरासीबाट भारततर्फ लैजान

काठमाडौं,वैशाख ९ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८२ का लागि चार वटा नयाँ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा,

काठमाडौं,वैशाख ९ । टोखा नगरपालिकाले आफ्ना नगर क्षेत्र भित्रका सबै बिद्यालयलाइ पठनपाठन लगायतका शैक्षिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । नगरपालिकाको शिक्षा शाखाले सबै बिद्यालयका लागि आज

काठमाडौं,वैशाख ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६