
काठमाडौं,पुस २० । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति भने हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली

काठमाडौ,पुस २० । नुवाकोटे पत्रकार श्यामसुन्दर पुडासैनीको अल्पआयुमै निधन भएको छ । उनको शुक्रबार राति ११ बजे चाबहिलस्थित हेल्पिङ ह्यण्डस् अस्पतालमा निधन भएको हो। उनलाई हृदयघात भएको अनुमान गरिएको छ

पाल्पा,पुस २० । नौ दिनदेखि सम्पर्कविहिन भएकी बालिकाको शव कालीगण्डकी नदीमा भेटिएको छ । जिल्लाको रामपुर नगरपालिका –८, रानीबास बस्ने १६ वर्षीया पुजना श्रेष्ठको शव शुक्रबार रामपुर –६, स्थित कालीगण्डकी

काठमाडौँ,पुस १९। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन । कल्प संस्थाद्वारा शुक्रबार आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी

काठमाडौ,पुस १९ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी रहेको बताएका छन् ।

भक्तपुर,पुस १९ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएको छ । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१०

काठमाडौ,पुस १९ । सर्वोच्च अदालतका एक कर्मचारीमाथि मुद्दा जिताइदिने भन्दै १० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाकी शुशिला निरौलाले ती कर्मचारीमाथि घुस लिएको आरोप लगाएकी

बनेपा,पुस १९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बिमा रकम एक लाखबाट पाँच लाख पुर्याउन स्रोतको खोजी भइरहेको बताएका छन् । आज बनेपामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा

लस एन्जलस, पुस १९ । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् । स्थानीय समय अनुसार