
जुबा,पुस २० । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानका लाखौँ मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । बिहीबार साँझ

कञ्चनपुर,पुस २० । कञ्चनपुरको देखतभुली पर्सिया सडक खण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माण कार्य अगाडि बढेको छ । वि।सं।२०७२

मुगु,पुस २० । मुगु जिल्लाका ग्रामीण बस्तीहरूका साथै बजारमा क्षेत्रमा अहिले परम्परागत तामाका गाग्री थन्क्याएर प्लास्टिकका ग्यालेन प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ। आधुनिकता र सुविधाको खोजीले गर्दा स्थानीय समुदायले आफ्नो

गुल्मी,पुस २० । गुल्मी र पर्वत जोडने पक्की पुल आठ वर्षमा सम्पन्न गरिएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका र पर्वतको बिहादी गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्न भए सँगै स्थानीयलाई

काठमाडौ,पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले २०८१ असार ३१ गते चौथो पटक सिंहदरबारको बागडोर समाल्ने क्रममा

धनगढी,पुस २० । प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो

कञ्चनपुर,पुस २० । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ

काठमाडौ,पुस २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको

काठमाडौँ,पुस २० । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी