काठमाडौ,पुस १९ । संयुक्तराज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । यसले कम्प्याक्टको कूल बजेटलाई

काठमाडौं, पुस १९ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५

नुवाकोट,१९ । सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ बाट पत्रकार ध्रुवकुमार रावललाई प्रदान गर्ने निर्णय गरेको छ। संस्थाले नुवाकोटबाट प्रकाशन हुने यो समय अनलाईन पत्रिकाका प्रधानसम्पादक रावललाई पुरस्कृत

बझाङ,पुस १९ । बझाङमा गएराति भएका दुई छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति तलकोट गाउँपालिकाबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३

नुवाकोट,पुस १९ । छहरे-टोखा सडकखण्ड अन्तर्गत छहरे बजार नजिकै घुम्ती कार दुर्घटना भएको छ । शुक्रबार बिहान काठमाडौ बाट छहरे हुँदै सदरमुकाम तर्फ गइरहेको बा ६ च ८५४४ नम्बरको रातो

गुणस्तर परीक्षणबाट किसानलाई हौसला काठमाडौँ, पुस १९ । खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ । खेती गर्ने माटोको गुणस्तर परीक्षण नहुँदा उत्पादनमा ह्रास र तथ्याङ्कको

काठमाडौँ, पुस १९ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कामको जिम्मा लिई बर्सौंसम्म काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरी

मुगु,पुस १९ । मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) का अनुसार यो स्थानीय

काठमाडौँ, पुस १९ । नेपालको परराष्ट्र सेवा तथा कूटनीतिक क्षेत्रमा महिलाको बलियो उपस्थिति बन्न सकेको छैन तर जुन बेला महिला घरबाट बाहिर निस्कन र काम गर्न असहज थियो, त्यो बेला कूटनीतिक