समाचार

गुरागाईलाई हाजिर गराउन नसकिने मेयर बालेनको अडान

काठमाडौ,फागुन २२ । सरकारले प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईलाई हाजिर गराई काम गराउन पठाएको पत्र कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाले अस्विकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलले

उच्चको आदेशः गौशाला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिलाई

काठमाडौ,फागुन २२ । गौशला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिले नै पाएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले

छहरे-टोखा सडकखण्डमा मिनिट्रक दुर्घटना

नुवाकोट,फागुन २२ । छहरे-टोखा अन्तर्गत गुर्जेभञ्ज्याङ् आर्मी चेक पोइन्ट नजिकै मिनिट्रक दुर्घटना भएको छ । बिहीबार साँझ करिब सात बजेको समयमा बा ५ ख ६७४७ नम्बरको आइचर मिनी ट्रक शिवपुरी

जनकपुरमै टायर छुटेको विमान काठमाडौंमा सफल अवतरण

काठमाडौं,फागुन २२ । काठमाडौंका लागि जनकपुरबाट  उडेको बुद्ध एयरको विमानको अगाडिको टायर उड्ने क्रममा जनकपुरमै खसेपनि काठमाडौमा सुरक्षित अवतरण गरिएको छ । सो विमान बेलुका ५ः४५ को समयमा काठमाडौतर्फ उडेको

वनमा लागेको डढेलो गाउँ पस्दा तीन लाख ५० हजारको क्षति 

उदयपुर,फागुन २२ । हिउँद महिना सुरु हुन साथ वन जङ्गलमा डढेलो लाग्न सुरु भएको छ । डढेलोले हरेक बर्ष स्थानीयको लाखौँ क्षति हुने गरेको छ । बुधबार मात्रै उदयपुरको कटारी

प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

काठमाडौ,फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन्  । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन्  । आइएमई

गृह मन्त्रालयका ७ सहसचिवको सरुवा, नुवाकोटको सिडिओमा घिमिरे

काठमाडौं,फागुन २२ । गृह मन्त्रालयले ७ सहसचिवको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो । गृह मन्त्रालयले आज सार्वजनिक गरेको सरुवा सूची अनुसार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन २२ । बिहीबार पनि सुनको मूल्य बढेको छ । यस दिन सुन मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको हो। यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

स्याङ्जा,फागुन २२ । जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा