समाज

सुन मूल्यमा फेरि रेकर्ड

काठमाडौं,जेठ १८ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । शुक्रबार सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम

हाते कागजका सामान बनाउन प्रशिक्षक प्रशिक्षण

काठमाडौं,जेठ १८। नेपाल हाते कागज संघको संयोजनमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना भइरहेको छ । खासगरी नेपाली हाते कागजबाट तयार पारिएका सामानलाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन

अग्रिम आयकरप्रति चामल तथा दाल उद्योग संघको ध्यानाकर्षण

काठमाडौं,जेठ १८। नेपाल चामल तथा दाल उद्योग संघले आर्थिक वर्ष २०८१/८२ को बजेटमा दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा १० प्रतिशत अग्रिम आयकर लगाइएकोप्रति ध्यानाकर्षण भएको बताएको छ ।

होटेलको विलासी कर र हवाई भाडाको भ्याट यथावत्‘सरकारको नीतिले नेपाल गन्तव्य थप महँगो’

काठमाडौं,जेठ १८। होटेलमा विलासी कर र हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि निरन्तरता दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१

आर्थिक सुधारको घोषणा छिटो कार्यान्वयन गर्न निजीक्षेत्रको माग

काठमाडौं,जेठ १८। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम अघि बढाउने घोषणा गरेपछि निजीक्षेत्र बढी आशावादी देखिएको छ । उच्च आर्थिक वृद्धिदर प्राप्ति र एकीकृत

बढ्यो विद्युतीय गाडीमा कर

काठमाडौं,जेठ १८ । विद्युतीय गाडीको उपयोग बढाउने सरकारी नीतिविपरीत तिनको आयातमा कर बढाएको सरकारले स्रोतको अभावमा करका दर बढाउनुपरेको स्वीकारेको छ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमार्फत

अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई दिएन भिसा

काठमाडौं,जेठ १७ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले विश्वकप खेल्न अमेरिका जानका लागि यात्रा अनुमति (भिसा) दिन अस्वीकार गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार कूटनीतिक

अत्याधिक गर्मीले कैलालीमा एक जनाको मृत्यु

काठमाडौं,जेठ १७ । अत्याधिक गर्मीका कारण कैलालीमा एक जनाको मृत्यु भएको छ।कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। बर्दियाबाट कैलालीको मसुरिया हुँदै हसुलियाका लागि

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

धनुषा,जेठ १७ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन