समाज

हाजिर जमानीमा प्रहरीले कैलाश सिरोहियालाई छोड्यो

काठमाडौं,जेठ १६ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको बताएका छन् 

नेपाली कामदारहरुलाई छरितो माध्यमबाट जापान पठाउन चाहेका छौं: श्रम मन्त्री अर्याल

काठमाडौं,जेठ १६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुता यूताका बीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई

रोनाल्डोको ३५ औँ सन्तान जन्मियो

काठमाडौं,जेठ १६ । जङ्गली हात्ती रोनाल्डोको नयाँ सन्तान जन्मिएको छ ।  हात्ती प्रजनन केन्द्र खोरसोरमा रोनाल्डोको ३५ औँ सन्तान जन्मिएको हो । प्रजनन केन्द्रमा रहेको हिमाली कलीले गएकाे मध्य राती छावी

पौडी खेल्न गएका युवा तिला नदीमा बेपत्ता

कालिकोट,जेठ १६ । तिला नदीमा एक युवा बेपत्ता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ स्थित तिला नदीमा पौडी खेल्न गएका १५ वर्षीय युवा मङ्गलबार बेपत्ता भएका हुन्

नयाँदिल्लीको तापक्रम हालसम्मकै उच्च मापन

नयाँदिल्ली,जेठ १६ । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

स्थगित भयो गृहमन्त्रीविरुद्धको रिटको सुनुवाइ

काठमाडौं,जेठ १६ । उपप्रधानम एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा उक्त रिटमा सुनुवाइ

महालेखापरीक्षकको प्रतिवेदन : तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु

काठमाडौं,जेठ १६ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा त्यस्तै आठ सय

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममा कम बजेट विनियोजन भयो : मन्त्री चौधरी

काठमाडौं,जेठ १६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार ललितपुरमा भएका छैटौँ राष्ट्रिय

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ,जेठ १६ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको