समाज

गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने

काठमाडौं,जेठ १५ । सरकारले औषधी प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।    अर्थमन्त्री वर्षमान पुनले  सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै

बजेटको तयारी पूरा

काठमाडौं,जेठ १५ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो।

महिला ट्राफिक प्रहरीलाई महिनावारीको बेला ४ दिन बिदा

काठमाडौं,जेठ १५ । सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम

टुँडिखेल सैनिकमञ्चमा गणतन्त्र दिवसको रौनक

काठमाडौं,जेठ १५ । काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी १७औँ गणतन्त्र दिवस मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,

सहकारी छानबिन समितिमा जुट्यो सहमति

काठमाडौं,जेठ १५ ।विभिन्न सहकारीको बचत रकम अपचलन, हिनामिना र आर्थिक अनियमितताका सन्दर्भमा अध्ययन एवं अनुसन्धान गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,जेठ १५ । मंगलबार सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् सोमबार १ लाख ३७

नुवाकोटमा जग्गा विवादमा आफ्नै भाइले गरे खुकुरी प्रहार गरी दाजुको हत्या

नुवाकोट,जेठ १५ । नुवाकोटमा जग्गा विवादमा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँमा सोमबार बेलुका सामान्य जग्गा विवादका कारण आफ्नै भाइले खुकुरी प्रहार

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै, आउँला त लोकप्रिय कार्यक्रम ?

काठमाडौं,जेठ १५ । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक

गणतन्त्र दिवसमा नेपाल टेलिकमको‘रिपब्लिक डे अफर’

काठमाडौं,जेठ १५। गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ‘रिपब्लिक डे अफर’ उपलब्ध गराउने भएको छ । सोमवारदेखि शुरू भएको सो अफर आज बुधवारसम्म लागू हुने बताइएको छ । यसअन्तर्गत रू. ४९