समाज

ओम हस्पिटलको अध्यक्षमा डा. आनन्दप्रसाद श्रेष्ठ

काठमाडौं,जेठ १५। काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको अध्यक्षमा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठ चुनिएका छन् । शनिवार काठमाडौंमा सम्पन्न हस्पिटलको २७औं वार्षिक साधारणसभाले नवनिर्वाचित सञ्चालक मध्येबाट डा.

बजेटको करीब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च

काठमाडौं,जेठ १५ । नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।  चालु

नुवाकोट पञ्चकन्याका किसानले फलाए २० किलोको तर्बुजा

नुवाकोट,जेठ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ मा  झण्डै २० किलोको तर्बुजा फलेको छ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ सिमाराका ७२ वर्षीय कृषक सानो कान्छो मिजारले

नुवाकोट शिवपुरीका रविन्द्र तामाङसहित दुई जना मोटरसाइकल चोर पक्राउ

काठमाडौ,जेठ १४ । काठमाडौँको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका २ छाप घर भइ हाल काठमाडौंको

सम्पर्कविहीन बालिकाको शव खोलामा भेटियो

विराटनगर,जेठ १४ । मोरङको कटहरीमा घरबाटै सम्पर्कविहीन बनेकी बालिकाको शव खोलामा भेटिएको छ। कटहरी गाउँपालिका-५ का धर्म झाँगडकी ७ वर्षीया छोरी पृति झाँगडको शव खोलामा फेला परेको हो।  मोरङ प्रहरीका

मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता

काठमाडौं,जेठ १४ । सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पेस भएको रिट निवेदन दर्ता गरिएको छ । सहकारीको रकम अपचलनमा संलग्न रहेको जिकिर गर्दै अधिवक्ता अनुपम भट्टराईले उपप्रधान तथा

गोरखापत्र संस्थानको नाफा ६ करोड २४ लाख

काठमाडौं,जेठ १४ । अधिकांश सरकारी संस्थान घाटामा सञ्चालन भइरहेका बेला नेपालको पुरानो सरकारी संस्थान गोरखापत्र लगातार दोस्रो वर्ष पनि नाफामा रहेको अर्थ मन्त्रालयको प्रतिवेदनले देखाएको छ । अर्थमन्त्री वर्षमान पुनले

एक सातापछि फेरि महँगियो सुन, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं,जेठ १४ । सोमबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार १ लाख ३६ हजार

जापानमा एक जोडी खरबुजा ३० लाखमा विक्री

जापान,जेठ १४ । होक्काइडोको युबारीमा फलेको एक जोडी युबारी खरबुजा ३० लाख येनमा विक्री भएको छ । शुक्रवार लिलामीमा राखिएको खरबुजा ३० लाख येनमा विक्री भएको हो । जापानमा यो