
काठमाडौं,बैशाख ३० । यो वसन्त ऋतुको सगरमाथा आरोहण शुरू भएको छ । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । दक्ष

महेन्द्रनगर (कञ्चनपुर),बैशाख ३० । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको छ । पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’ फाइल

बरहथवा (सर्लाही),बैशाख ३० । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम

घोराही,बैशाख २९ । दाङको घोराहीमा शनिबार दिउँसो बञ्चरो प्रहार गरेर दुई जना महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ । हत्या

नुवाकोट,बैशाख २९ । विदेशमा स्थायी बसोबास गरिहेकामध्ये नुवाकोटमा नागरिकता त्याग्नेहरू बढेका छन्। विभिन्न देशमा पुगेकाहरूले नेपाली नागरिकता त्यागेका हुन्। हालसम्म नुवाकोटमा ६८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। ३८ जना

काठमाडौं,बैशाख २९ । टोखा नगरपालिका वडा नम्बर १ झोरका विभिन्न साहित्यिक विधामा कलम चलाएका श्रष्ठा सम्मानित भएका छन् । शनिबार झोरस्थित झरना पार्टी प्यालेसमा भएको एक कार्यक्रम बीच साहित्यिक व्यक्तिलाई

काठमाडौं,बैशाख २९ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आइतबार

अफगानिस्तान,बैशाख २९ । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन,

काठमाडौं,बैशाख २९ । विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ ।परिषद्को चौथो राष्ट्रिय भेलाको अवसरमा शिक्षा, विज्ञान तथा