समाज

पर्यटन प्रर्वद्धनका लागि प्रभावकारी बजेटको तयारीमा लाग्न निर्देशन

काठमाडौं,बैशाख २८ । नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.

काभ्रेमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा पुरुषको शव भेटियो 

काभ्रे,बैशाख २८ । जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित जिरोकिलोमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार बिहान साढे ८ बजे काभ्रे पाँचखाल नगरपालिका-४ जिरोकिलोस्थित मेलम्ची जिरोकिलो सडक खण्डबाट अन्दाजी ५०

२० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स

काठमाडौँ,बैशाख २८ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल अहिले लाइसेन्स नविकरणको लडाइँ लडिरहेका बेला सरकारी स्वामित्वको कम्पनीको लाइसेन्स भने नविकरण हुने भएको छ । नेपाल टेलिकमलाई जीएसएम सेलुलर मोबाइल

आज अक्षयतृतीया : जौको सातु र सर्बत खाएर मनाइँदै

काठमाडौं,बैशाख २८ । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षयतृतीया । जौको सातु र सर्बत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्बत पानी

२ हजार ३०० रुपैयाँले महँगियो सुन, चाँदीको पनि बढ्यो

काठमाडौं,बैशाख २८ । साताको अन्तिम कारोबार दिन सुनको भाउ ह्वात्तै बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । बिहीबार १ लाख

आजको मौसम : बागमती र कोशी प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,बैशाख २८ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहारको आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।

बजेटमा सरोकार राख्नेलाई अर्थमन्त्री र अर्थसचिवको आश्वासन : आशावादी बनौं

काठमाडौं,बैशाख २८ । बजेटमा सरोकार राख्नेलाई अर्थमन्त्री वर्षमान पुन र अर्थसचिव मधुकुमार मरासिनीले आशावादी बन्न अनुरोध गरेका छन्  ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको ‘प्रि–बजेट राउण्ड टेबल’कार्यक्रमा

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं,बैशाख २८ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार  सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी

महानगरले तालिम दिएका प्रशिक्षार्थीको ‘सिप विकास परीक्षण’ सहरी योजना आयोगले गर्ने

काठमाडौं,बैशाख २८ । टुँडिखेलमा काठमाडौँ महानगरपालिका सञ्चालन गरिरहेको ‘सिप मेला’मा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई शहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । बिहीबार मेलाको अवलोकनका लागि गएका शहरी