समाज

महालेखापरीक्षकमा तोयम राय सिफारिस

काठमाडौं,चैत १८ । महालेखापरीक्षकका लागि तोयम राय सिफारिस भएका छन्। आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई महालेखापरीक्षकमा नियुक्त गर्न सिफारिस गरेको हो। अब संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेर सिफारिस

कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,चैत १७ । सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् शुक्रबार पनि सोही मूल्य

जापानमा नेपाली रेष्टुरेन्टको चर्चा

टोकियो (जापान),चैत १८ । जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको

पर्यटकलाई पदयात्रामा मौसमको चुनौती

गण्डकी,चैत १८ । दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा छन् । वसन्त ऋतुमा ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने उनको योजनामा मौसम भने बाधक

लुम्बिनीमा अन्तराष्ट्रिय शान्ति महोत्सवको तयारी

काठमाडौँ,चैत १८ ।   विश्‍व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको प्रवर्द्धनका लागि अन्तराष्ट्रिय शान्ति महोत्सव आयोजना गरिने भएको छ । लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न म्याराथन दौड,

लोकमार्गको कालोपत्र छ महिनामै उप्कियो

ढोरपाटन (बागलुङ),चैत १८ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ ।  एक दशकअगाडि कालोपत्र भएको

अल्लो उद्योगमा ३५ जना बढी महिलालाई रोजगारी

घोराही (दाङ),चैत १८ ।  तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छन्। ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएका हो । चालिस वर्षिया पुनको घरमा

जैमनीका सडकमा बाह्रै महिना सवारी चल्न थाले

बलेवा (बागलुङ,चैत १८ ।  स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो । अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारी सधान सञ्चालन हुन

बनेपामा शुक्रबारे हाटबजार, किसानलाई राहत

धुलिखेल (काभ्रेपलाञ्चोक),चैत १८ । बनेपा नगरपालिका–४ नालाकी रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गरिन् । नगरपालिकाको कृषि शाखाले पहिलोपटक शुक्रबारदेखि सञ्चालनमा ल्याएको हाटबजारमा बिक्रीका लागि राखिएको