समाज

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं,चैत १६ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेको

नुवाकोटको भूमि उर्वर भूमि-पूर्व राष्ट्रपति यादव

नुवाकोट,चैत १६ । पूर्व राष्ट्रपति रामवरण यादवले नुवाकोटको भूमि उर्वर भूमि भएको बताएका छन् । शुक्रबार जिल्लाको लिखु गाउँपालिकामा अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा शुभकामना

विश्व बैंकसँग अर्थमन्त्रीको प्रतिबद्धताः “प्रकाशशरणले अघि बढाएका काम रोक्दिन”

काठमाण्डौं,चैत १६ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय निर्देशक

भारतमा भएको ट्याक्सी दुर्घटनामा दशजनाले ज्यान गुमाए

भारत,चैत १६ । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ । सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि

इजरायली कारबाहीमा अस्पताल क्षेत्रमा दुई सयजनाको मृत्यु

इजरायल,चैत १६ । हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरू गरेदेखि एक हप्ताको समयमा २०० भन्दा

रसियाका लागि श्रम स्वीकृति खुला

काठमाडौं,चैत १६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ ।  युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा

मौसमः भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने

काठमाडौं,चैत १६ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय

जापानमा शिशुका लागि डायपर उत्पादन बन्द, वयस्कका लागि भने बनाइने !

टोकियो (जापान),चैत १६ । जापानको एक न्याप्पी उत्पादक कम्पनीले देशमा बेबी डायपर उत्पादन बन्द गर्ने र वयस्कको उत्पादनमा ध्यान केन्द्रित गर्ने घोषणा गरेको छ ।  जापानमा जन्मदर घट्न थालेपछि ओजी

प्राधिकरणका तत्कालीन अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,चैत १६ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरीद प्रक्रियामा अनियमितता भएको भन्दै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग