
काठमाडौँ,कात्तिक २४ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । हिजो एक हजार रुपैयाँले घटेको सुन आज सोहि मूल्यले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख

मुगु,कात्तिक २४ । घटना घटेको दुई सातापछि प्रहरीले मुगुमा एकै परिवारका चार सदस्यको हत्या भएको घटनाको पर्दाफास गरेको छ । घटना धनमाल लुट्नकै लागि दुईजना मिलेर परिवारको हत्या भएको प्रहरीले जनाएको

ओखलढुंगा,कात्तिक २४ । कुकुरले खाइरहेको अवस्थामा शव भेटिएको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ६ को घोराखोरीदेखि डाँडागाउँ जाने सडकको कुइके पाखामा कुकुरले खाइरहेको अवस्थामा एक वृद्ध महिलाको शव फेला परेको

काठमाडौं,कात्तिक २४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूर(पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक

काठमाडौं,कात्तिक २४ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार

जाजरकोट,कात्तिक २४ । एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने

सिरहा,कात्तिक २४ । दैनिक हजारभन्दा बढी मोटरसाइकल आवतजावत हुँदै आएको हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम शुरु भएसँगै गत असारदेखि

पोखरा,कात्तिक २४ । पर्यटकीय शहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्साहित भएका छन् । बुधबार उच्च अदालत पोखराले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न आदेश

काठमाडौं,कात्तिक २४ । काठमाडौँ महानगरपालिकाले ३२ ओटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ । कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन