समाज

सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

काठमाडौं,कात्तिक ११ । दक्षिण एसिली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मङ्गलवारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले

चन्द्र ग्रहणको सुरुवात रातकाे १ बजेर २० मिनेटमा सुरु हुने

काठमाडौं,कात्तिक ११ । आज राति लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ । चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ ।  नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज

आगामी निर्वाचनमा अरु दललाई एक सिट पनि ल्याउन नदिने रविको उद्घोष

काठमाडौं,कात्तिक ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ०८४ सालको निर्वाचनबाट सबै दललाई बाईबाई गर्ने उद्घोष गरेका छन् । शनिबार ललितपुरमा आयोजित पार्टीको वृहत भेलालाई सम्बोधन

घाँस काट्न गएकी देवकोटाको भिरबाट लडेर मृत्यु

रुकुम,कात्तिक ११ । रुकुमपश्चिममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ । शनिबार बिहान घाँस काट्न गएकी सानीभेरी गाउँपालिका–६ छहरा गाउँकी ३५ वर्षीय धनसरी केसी देवकोटाको घाँस काट्नेक्रममा भिरबाट

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

काठमाडौं,कात्तिक ११ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवम्

चितवन सौराहाका होटल भरिभराउ

भरतपुर,कात्तिक ११ । दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय

गुल्मी धुर्कोटका ८० वर्षभन्दा बढी उमेरका बृद्धबृद्धालाई सम्मान

गुल्मी,कात्तिक ११ । गुल्मीको धुर्कोट गाउँपालिकामा ८० वर्षभन्दा माथिका बृद्धबृद्धालाई सम्मान गरिएको छ । गाउँपालिकाभरिका ७० भन्दा बढी बृद्धबृद्धालाई खादासहित सम्मानपत्र र फलफूल वितरण गरिएको हो । धुर्कोट गाउँपालिका–६ निवासी

नुवाकोट विदुरका खड्का काठमाडौंमा मृत भेटिए

काठमाडौँ,कात्तिक ११ । काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत भेटिएका छन् ।  नुवाकोट विदुर नगरपालिका वडा नम्बर ९ स्थायी ठेगाना भएका वर्ष ४९ का दीपक खड्का काठमाडौंस्थित टोखा नगरपालिका वडा

डीएसपी भट्टराई निलम्बित

काठमाडौं,कात्तिक ११ । महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । हुम्लाका प्रहरी प्रमुखसमेत रहेका डीएसपी भट्टराईले मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेका