
काठमाडौं,कात्तिक १३ । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या

सङ्खुवासभा,कात्तिक १३। सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरू गत भदौ १६ गतेदेखि (५८ दिनयता) आन्दोलनमा छन् । खाँदबारी नगरपालिका-४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२,

काठमाडौं,कात्तिक १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसको स्वागतमा आज

रसुवा,कात्तिक १२ । सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न

काठमाडौं,कात्तिक १२ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु

मकवानपुर,कात्तिक १२ । मकवानपुर भीमफेदी गाउँपालिका –३ बेसारघारी घाँस काट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्युभएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेशबहादुर स्याङतान रहेका छन् ।उनको आइतबार दिउँसो

काठमाडौं,कात्तिक १२ । काठमाडौं महानगरपालिका – २७ ठमेलस्थित वाल्डो होटलमा बस्दै आएका भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी

कैलाली,कात्तिक १२ । कैलालीमा एक छोराले ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी विवादमा गएराति जानकी गाउँपालिका –३ लायकपुरका गणेश चौधरीले आफ्नो बुबा हीरासिंह चौधरीको हत्या गरेका हुन्

पोखरा,कात्तिक १२ । पोखरा–२२, पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँखेतमा दुर्घटना भएको छ । सो दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता शिवकुमार पाठकका