समाज

बजारमा दसैँको चहलपहल, किनमेल गर्नेको भिडभाड

काठमाडौं,असोज २१ । दसैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै गएको छ । दसैँ सुरु हुन एक हप्ता मात्रै बाँकी रहँदा काठमाडौँ उपत्यका मुख्य व्यापारिक केन्द्रदेखि साना तथा ठुला

इजरायलमा नौ नेपाली घाइते, नेपालद्वारा हमलाको भर्त्सना

काठमाडौं,असोज २१ । इजरायलमा आइतबार भएको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार १४ जना नेपाली कामदार भएको एउटा फार्ममा आक्रमणमा परी घाइते भएकामध्ये दुई जनाको अवस्था

चेक अनादर / बैङ्किङ कसुर तथा सजाय विधेयक संसद्मा दर्ता, २ वर्षसम्म कैद हुने व्यवस्था

काठमाडौँ,असोज २१ । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले गत मङ्गलबार उक्त विधेयक दर्ता गराएका हुन

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाए

बिराटनगर,असोज २१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।  प्रदेशको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत सुशासन कायम

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन घट्दै

पर्सा,असोज २१ । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम

सरकारी संस्थानका चाडपर्व लक्षित सहुलियत पसलमा छुटै छुट, केमा कति ?

काठमाडौ,असोज २१ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था

राष्ट्रपतिसँग प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीद्वयको भेटवार्ता

काठमाडौं,असोज २० । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन् । अमेरिकामा भएको संयुक्त राष्ट्रसङ्घको महासभा तथा छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले

अवैधानिक निर्णयको वातावरण आउन नदिन सभामुख घिमिरेको आह्वान

काठमाडौं,असोज २० । सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गरेका छन् । नुवाकोट-काठमाडौँ पत्रकार समाजले आज यहाँ आयोजना गरेको

सल्यानमा बस दुर्घटना, दुईको मृत्यु १४ घाइते

सल्यान,असोज २० । सल्यानमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यान झिम्पेतर्फ जाँदैगरेको ना ६ ख ५४६३ नम्बरको बस आज दिउँसो कपुरकोट