समाज

भैरहवा विमानस्थलमा पुन: जजिराको उडान

काठमाडौं,असोज ९ । गौतमबुद्ध (भैरहवा) अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनी जजिरा एयरवेजले पुन: उडान शुरू गर्ने भएको छ । यसका लागि उक्त विमानस्थलले कम्पनीले माग गरेअनुसार ‘विन्टर सेड्युल’ स्वीकृत गरिदिएको

राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

काठमाडौं,असोज ९ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले १० ग्राम र

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी

बेइजिङ (चीन),असोज ९ । नेपाल र चीनबीच विभिन्न १२ ओटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री

नेपाल एसियाड महिला फुटबलबाट बाहिरियो

हाङझाउ,असोज ८ । १९औं एसियाली खेलकुद (एसियाड)को महिला फुटबलमा नेपाल समूह चरणबाट बाहिरिएको छ । समूह डी अन्तर्गत सोमबार भएको खेलमा नेपाल पूर्व विश्वकप विजेता जापानसँग ८–० गोलको हार खेपेपछि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौँ,असोज ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरेका हुन् । आज सोमवार बुद्धिकुमार राजभण्डारी

यो गठबन्धन पाँच वर्ष कायम रहन्छ : अध्यक्ष नेपाल

प्युठान,असोज ८ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दावी गरेका छन् । सोमबार प्यूठानको बिजुवारमा पत्रकारसँगको भेटमा

सुरक्षा निकायहरूले दत्तचित्त भई कार्य सम्पादन गर्नुपर्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं,असोज ८ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावकारी सीमा सुरक्षा व्यवस्था मिलाउन र शून्य शहनशीलताको नीति अनुरुप भ्रष्टाचार नियन्त्रणका लागि सबै सुरक्षा निकायहरू एक आपसमा समन्वय गर्दै कार्य सम्पादन

नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं,असोज ८ । माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई फराकिलो गोल अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो

सुनकाण्डको ढिलो चाँडो छानविन भएरै छाड्छ, २०८४ मा एमालेको बहुमत सरकारः ओलि

काठमाडौं,असोज ८ । नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलिले सुनकाण्डको विषय ढिलो चाँडो छानविन भएरै छाड्छ बताएका छन् । नेकपा एमाले बाग्मती प्रदेशको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।