
लुम्बिनी,भदौ ३१ । लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको

बाँके,भदौ ३१ । बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात

ललितपुर,भदौ ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै उनले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका

मनहरी (मकवानपुर),भदौ ३१ । हेटौँडामा २ लाख रुपैयाँ राशिको २ लाख रुपैयाँ राशिको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले

नुवाकोट,भदौ ३० । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । शनिबार लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आयोजना गरेको तीज शुभकामना

काठमाडौं, भदौ ३० । सडक दुर्घटनामा परी परी नेकपा (एमाले) निकट अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङको निधन भएको छ । संगठनको काममा मेलम्चीबाट बाह्रविसे

काठमाडौ,भदौ ३० । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क

काठमाडौं,भदौ ३०। संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकमा शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई दिइएको छ । शिक्षकलाई नसिहत सम्बन्धी सजाय प्रधानाध्यापक र प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिले गर्न सक्ने व्यवस्था रहेको

काठमाडौं,भदौ ३० । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत जाँदैछन् । नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष