समाज

शुरू भयो रमजान : महँगीले रोजा बस्नेहरूलाई सास्ती, ‘खजुर किलोकै झण्डै ३ हजार रुपैयाँ’

काठमाडौं,चैत ११ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान शुक्रवारदेखि शुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महीना अन्त्य हुनुसँगै बिहीवार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरुले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना)

नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दबाब

काठमाडौं,चैत १० । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्यलाई लिएर केही कम्पनीहरूले दबाब दिएका छन् । बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र

नेपालमा १८ लाख बढी घर परिवारले चढ्छन् बाइक र स्कुटर, कार चलाउनेको संख्या २ लाख बढी

काठमाडौं,चैत १० । नेपालमा १८ लाख बढी घरपरिवारले मोटरसाइक तथा स्कुटर प्रयोग गर्ने भेटिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रि«य जनगणना २०७८ को प्रतिवेदनले यस्तो देखाएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाए विश्वासको मत

काठमाडौं,चैत १० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ । पक्षरविपक्ष कतैपनि मत दिन्न

उपनिर्वाचन : ठ्याक्कै महिना दिन बाँकी रहँदा रास्वपाले थाल्यो तयारी

काठमाडौं, १० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अगामी बैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको तयारी थालेको छ। रास्वपाले निर्वाचनको मिति आउनु ठीक एक महिना अगाडि अर्थात चैत्र १० गते शुक्रबार

आईजीपी सिंहको गाडीमा कुँवर

काठमाडौं,चैत १० । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले बसन्त कुँवरलाई लिएर सिंहदबार पुगेका छन् । सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदबार पुगेका हुन् । कुँवरलाई

नेपाल प्रहरीको ३०औं आईजीपीमा वसन्त कुँवर

काठमाडौं,चैत १० । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । आईजीपी

महिलाको नाममा घर भन्दा जग्गा धेरै

काठमाडौं,चैत १० । परिवारमा महिलाको नाममा घर भन्दा जग्गा बढी रहेको पाइएको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार महिलाको नाममा ९.७ प्रतिशत जग्गा रहेको छ

सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १० । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सयले बढेको छ । अघिल्लो दिन १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने बढेर १ लाख