समाज

कांग्रेस सरकारमा जाँदैन: नेता कोइराला

चितवन,माघ २३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका

भूकम्पमा परी टर्की र सिरियामा अहिलेसम्म ५२१ जनाको मृत्यु, हजारौको खोजीकार्य जारी

एजेन्सी,माघ २३ । टर्की र सिरियाको सीमा क्षेत्रमा सोमवार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण ५२१ जनाले ज्यान गुमाएका छन् । सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको

मनोज पाण्डेलाई सात वर्ष कैद सजाय

काठमाडौं,माघ २३ । बलात्कार अभियोग लागेका मनोज पाण्डेलाई सात वर्ष कैद सजाय भएको छ। सौन्दर्य प्रतियोगितामा बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले सात वर्ष कैद र ७५ हजार रुपैयाँ

बझाङमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

बझाङ,माघ २३ । बझाङ जिल्लामा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा १ जना त्यस्तै रूखबाट लडेर १ जना र आत्महत्या बाट एक गरी ३ जनाको

काठमाडौंको तारकेश्वरसहित विभिन्न तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं,माघ २३ । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण देखिएकाे छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण देखिएकाे हाे । कृषि तथा

टर्कीमा भूकम्पमा परी २३० जनाको मृत्यु

काठमाडौं,माघ २३ । टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या २३० पुगेको छ। दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

पश्चिमी वायुको प्रभाव देशभर

काठमाडाैं,माघ २३ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साेमबार बिहान प्रदेश-१ का पहाडी भू–भागमा आंशिक बदली तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान

चीनमा ५ सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु, ६६ घाइते

एजेन्सी,माघ २३ । चीनको हुनान प्रान्तमा ५ वटा सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ६६ जना घाइते भएका हुन् । घाइते मध्ये ८ जनाको अवस्था भने

अष्ट्रिया र स्वीजरल्याण्डमा हिम-पहिरोका कारण १० जनाको मृत्यु

एजेन्सी,माघ २३ । अष्ट्रिया र स्वीजरल्याण्डमा हिमपहिरो जाँदा १० जनाको मृत्यु भएको छ । तेज हावा र हिमपातसँगै एकै दिन ३० भन्दा बढी ठाउँमा हिमपहिरो जाँदा विभिन्न देशका पर्यटकसहित १०