समाज

सगरमाथाको उचाई मंगलबार घोषणा गरिने

काठमाडौ, मंसिर २१ । सरकारले सगरमाथाको उचाईं मंगलबार घोषणा गर्ने अन्तिम तयारी गरेको छ । सगरमाथाको उचाईं नापी विभागले घोषणा गर्ने तयारी गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।

उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २१ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ९६ जनामा संक्रमित थपिएकोमा काठमाडौंमा मात्रै ४८४ जना थपिएका हुन्

थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, मंसिर २१ । कोरोना संक्रमणबाट बितेको १४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि

काठमाडौं, मंसिर २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९६  जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार  ९

‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को अडिसन सुरु

काठमाडौं,मंसिर २१ । ‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले

दोलखामा बोलेरो दुर्घटना, चालकको मृत्यु

दोलखा,मंसिर २१ । जिल्लाको चिलङ्खामा आइतबार बिहान बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी बोलेरो चालकको मृत्यु भएकाे प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौरीशकंरगाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङ

डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ५ घाइते

डोटी,मंसिर २१। जिल्लामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम दिपायलबाट डोटीको बोगटान फुड्सिल तर्फ जाँदै गरेको म १ स ५५० नम्बरको महेन्द्रा जिप गए राति १ बजे

यस वर्ष चिसो कम हुने अनुमान

काठमाडौं, मंसिर २१ । यस वर्षको हिउँदमा औसतभन्दा कम चिसो हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी सुक्खा

सार्क राष्ट्रमा कोरोना संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा

काठमाडौं, मंसिर २१ । सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको पाइएको छ । भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको पाइएको छ । वल्र्डमिटरका अनुसार हालसम्म भारतमा