
काठमाडौं, पुस २४। हिउँदमा आउने विदेशी चरा नेपालमा बस्न अनिच्छुक देखिएका छन् । विशेषगरी हिउँद लागेपछि उत्तरी गोलार्द्धको चिसो छल्न नेपाल आउने गरेका चरा यहाँ बस्न अनिच्छा देखाउन थालेका हुन्

काठमाडौं,पुस २४ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल

सप्तरी,पुस २४ । सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका हुन् । बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै

नुवाकोट,पुस २४ । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८

वीरगञ्ज,पुस २४ । मधेश प्रदेशका उद्योग कलकारखानाको क्षमता उपयोग बढेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय जनकपुरले गत आर्थिक वर्ष (आव) २०७८/७९ लाई आधार मानेर गरेको अध्ययनले

काठमाडौं,पुस २४ । आज आइतवार देखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद् बैठकले यही पुुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आइतवारदेखि दुवै

काठमाडौं,पुस २४ । मुलुकमा संघीय संरचनामा गएपछि पहिलोपटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभर उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि क्षेत्रको विवरण, कृषि

काठमाडौं,पुस २४ । विगतमा ठूला आयोजना निर्धारण गर्दा ‘चलखेल’ गरिएको र स्रोतविनै तय गरिँदा कार्यान्वयनमा समस्या भएपछि सरकारले यस्ता आयोजना छनोटमै कडाइ गरेको छ । विनाअध्ययन र नेता, मन्त्रीलगायत पहुँचवालाको

काठमाडौं,पुस २३ । नेकपा माओवादी केन्द्रले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ,