समाज

केपी ओलीलाई बालेनको कडा जवाफ – ‘कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नु’

काठमाडौं,मंसिर १४ । काठमाडौं महानगरका प्रमुख बालेन शाहले सुकम्बासी समस्याको विषयमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा शब्दमा जवाफ फर्काएका छन् । दुई तिहाइको सरकार चलाउँदा पनि सुकुम्बासी समस्या समाधान

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त, ‘सार्वजनिक ऋणबाट राजस्वमा’

काठमाडौं,मंसिर १४। आन्तरिक राजस्व विभागको महानिर्देशकमा दिर्घराज मैनाली नियुक्त भएका छन् । राजस्व अनुसन्धान विभागबाट प्रदेश १ मा सरुवा भएका मैनाली केहि महीना अघि मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा

वाग्मती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने वरिष्ठ नायव निरीक्षक कोइराला

काठमाडौं,मंसिर १३ । बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले आम निर्वाचन २०७९ मा उत्कृष्ट कार्यसम्पादन

अमेरिकालाई रोकेर अन्तिम १६ मा पुग्ने इरानी सम्भावना : ‘राजनीतिक सम्बन्धले झनै अर्थपूर्ण’

काठमाडौं,मंसिर १३। विश्वकप समूह चरणका २/२ खेल सकिएका छन् । २ खेल जित्दै नकआउट चरण पुग्ने ३ टोलीको मात्रै टुंगो लागेको छ । आज राती हुने ४ खेलबाट नकआउट चरण पुग्ने

मतदातालाई धन्यवाद दिन गाउँ पुगेका बिष्टलाई सुन्तलाको माला

गुल्मी,मंसिर १३ । गुल्मी क्षेत्रनम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका गोकर्ण बिष्टलाई स्थानीय कृषकले फूलको मालाको सट्टामा सुन्तलाको माला लगाइ दिएका छन् ।प्रतिनिधि सभा सदस्य पदमा

सुकुम्वासी बस्तीमा डोजर चलाइएकोमा अध्यक्ष ओलीको आपत्ति

काठमाडौं,मंसिर १३। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाइएकोमा आपत्ति जनाएका छन् । सुखसयलमा बसेको मान्छेले गरिब सुकुम्वासीका पीडा बुझ्न नसकेको उनले टिप्पणी गरे ।

सुनको मूल्यमा गिरावट, चाँदीको कति ?

काठमाडौं,मंसिर १३ । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा नुवाकोट पञ्चकन्याको कडेलको मृत्यु

काठमाडौं,मंसिर १३ । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा नुवाकोट पञ्चकन्याका एक युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–६, ग्रिनल्याण्डमा गए राति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल

धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं,मंसिर १३ । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । मंगलबार बिहान नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित