समाज

काठमाडौंमा गाईजात्राकाे राैनक, पिठ्युमाथि बाच्छाे बाेकेर घुमाइँदै

काठमाडौं,साउन २८ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा शुक्रवारबाट गाईजात्रा पर्व शुरू भएकाे छ । काठमाडौं उपत्यका तथा देशभरका विभिन्न भागमा बस्ने नेवार समुदायले प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ

शनिबार नेपाल रेडक्रस सोसाइटी काठमाडौंको निर्वाचन

काठमाडौं,साउन २७ । नेपाल रेडक्रस सोसाइटी काठमाडौंको निर्वाचन शनिबार हुने भएको छ । “आर्थिक पारदर्शिता, सामूहिक नेतृत्व र निर्णयकालागी हाम्रो अभियान, गरौ विवेकपूर्ण मतदान” नारा सहित निर्वाचन हुन लागेको हो

नुवाकोटको छहरे बजारमा यस्तो रह्यो गाईजात्रा रौनक

नुवाकोट,साउन २७ । नुवाकोटको छहरे बजारमा गाईजात्रा धुमधामका साथ सम्पन्न भएको छ । स्थानीय भट्ट थोकका नेवार सम्प्रदायले निकालेको गाईजात्रा विशेष रह्यो । नेवार समाजको बाहुल्यता रहेको सो क्षेत्रमा हरेक

फोनिजको २३ औं वार्षिकोत्सवमा ४ पत्रकार सम्मानित

काठमाण्डौ,साउन २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिले आफ्नो स्थापना दिवसको अवसरमा चार जना पत्रकारलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा कान्तिपुर टिभी र नारायणी अनलाईनमा कार्यरत

महाकालीमा डुबेर दुई किशोरी बेपत्ता

बैतडी,साउन २७ । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन्

बेवारिसे अवस्थामा ४ नाल भरुवा बन्दुक बरामद

दाङ,साउन २७। रुकुम पूर्व, भुमे गाँउपालिका वडा नं. ७ डाङग्रीवाङ जंगलको धरमशालामा ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले सो स्थानमा खोजतलास गर्दा ३

नुवाकोटका नेता तथा काङ्ग्रेस प्रवक्ता डा. महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

नुवाकोट,साउन २७ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नम्बर १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् । साउन २४ गते रातिको भीषण

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा ७८१ जनामा संक्रमण, २ जनाको मृत्यु

काठमाडौं,साउन २७ । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि

बुटवल पावरको मुनाफा ४७ प्रतिशतले घट्यो

काठमाडौं,साउन २७ । बुटवल पावर कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको