
नुवाकोट,साउन २७ । जिल्लास्थित त्रिशूली अस्पतालले ‘बायोग्याँस प्लान्ट’ को माध्यमबाट अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने थालेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले सुत्केरी गराउँदा निस्कने साललगायतको फोहोर, शल्यक्रियाबाट

सोल,साउन २७ । दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।

काठमाडौं,साउन २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य सरकार लागिपरेको बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई

काठमाडौं,साउन २७ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले बढ्दो मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुका बासस्थान सुरक्षित गर्ने उपाय खोज्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ । संरक्षित जीवजन्तुका

काठमाडौं,साउन २७ । बढ्यो सुनको मूल्यमा वृद्धि भएको छ । बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो

रुपन्देही,साउन २७ । रुपन्देहीको देवदह नगरपालिका – ५ बैकुण्ठ नगर स्थित पानबारीमा लुम्बिनी प्रदेश स्तरीय स्वास्थ्य तालिम केन्द्र प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन भएको छ । कार्यशालाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री

काठमाडौं, साउन २७ । दसवटा मत्ताले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले

हुम्ला,साउन २७ । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक

झापा,साउन २७। झापामा पौडी खेल्न खेल्ल गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– ९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा डुबेर