
काठमाडौं,असार ३१ । सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउने लक्ष्य राखेको थियो । सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष सकिन २

काठमाडौं,असार ३२ । सरकारले पूँजीगत बजेटमा वैदेशिक ऋण तथा अनुदान सहायताबाट उल्लेख्य अंश व्यवस्थापन गर्दै आएको पाइन्छ । तर, त्यही सहायता रकम प्राप्तिमा ढिलाइ र विकास साझेदारबाट प्राप्त ऋण खर्च

काठमाडौं,असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका १३ वटा विधेयक प्रमाणीकरण गरेकी छिन । दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएका १३ विधेयक

बुटवल,असार ३१ । रूपन्देहीको बुटवलमा पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सञ्चालनमा आएको छ । पशु चिकित्सा क्षेत्र व्यवसाय गर्ने र अनुसन्धान समेत गर्ने गरी तीन जना युवा मिलेर

दाङ,असार ३१ । नेपाली काँग्रेस नेत्री पुष्पा भुसाल उपसभामुखमा निर्वाचित हुनुभएको छ । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार भुसालको पक्षमा १४८ मत परेको थियो । उनकी प्रतिष्पर्धी

काठमाडौं,असार ३१। बीमा समितिले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ यही २०७९ साल साउन १ गतेदेखि लागू हुनेगरी आज जारी गरेको छ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८०

काठमाडौं,असार ३१ । नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार देशभर २४ घण्टामा २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता

काठमाडौं,असार ३१ । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।

पोखरा,असार ३१ । गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमान्चल अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सन्चालनमा ल्याइएको छ । रोटरी इन्टरनेसनलको सहयोगमा मुटुरोग उपचार केन्द्र सन्चालनमा आएको हो ।