समाज

पर्यटनमन्त्री आलेले राजीनामा दिने

काठमाडौं, असार १० । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिने भएका छन् । उनले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका हुन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो

नुवाकोट विदुरको नगरसभा स्थगित

नुवाकोट,असार १० । जिल्लाको विदुर नगरपालिकाको नगरसभा स्थगित भएको छ । नेकपा एमालेको निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा स्थगित भएको बुझिएको छ । एमालेसहित निर्वाचित १४ जना सो सभामा उपस्थित

नेपालगन्ज उपमहानगरले ल्यायो १ अर्ब ६३ करोडको बजेट

नेपालगञ्ज,असार १० । नेपालगञ्ज उप–महानगरपालिकाले भौतिक पूर्वाधार विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । विहिवार नेपालगञ्ज उप–महानगरपालिकाको ११

घट्यो सुनको मूल्य

काठमाडौ,असार १० । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले घटेर रु. ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ५००

घरकै खानाबाट पनि सर्न सक्छ हैजा

काठमाडौं, असार १० । उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग

मूल्यवृद्धिविरुद्ध एमाले आन्दोलित

काठमाडौं, असार १० । पेट्रोलियम पदार्थ र खाद्यान्नमा चर्को मूल्यवृद्धि भएपछि प्रमुख विपक्षी नेकपा एमालेले सडक र सदनबाट आन्दोलन गर्ने भएको छ। मूल्यवृद्धिले सर्वसाधारणको घरमा चुलो बल्ने अवस्था नभएको र

बन्चरेडाँडा जान फोहोरको ६५ किमि यात्रा

काठमाडौं, असार १० । काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङको भूबनोट उस्तै छ । निकटतालाई हेर्ने हो भने पनि काठमाडौँसँग नुवाकोट र धादिङ जोडिएका छन् तर काभ्रे र काठमाडौँको बीचमा अर्को जिल्ला

सदाचार नीति ‘गायब’

काठमाडौं, असार १० । शेरबहादुर देउवा पाचौं पटक मुलुकको प्रधानमन्त्री छन् । उनी प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ तर अघिल्लो पटक २०७४ सालमा प्रधानमन्त्री हु“दा ल्याउने भनेर निर्णय गरिएको

नेकपा एसमा भाँडभैलो, अटेर गर्दै चार मन्त्री

काठमाडौं, असार १० । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री