समाज

राम्रो कामलाई सहयोग, खराब प्रवृत्तिको बिरोध गर्छु: रेसुङ्गा नगर भुसाल

गुल्मी,जेठ ५ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले ५ वर्षे कार्यकालमा गरेका कामहरु सार्वजनिक गर्दै विदा भएका छन् । भुसालले बिहिवार नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रम राखेर समृद्ध रेसुङ्गा

पराजयपछिको हार्दिक्ता : बिजेतालाइ प्रतिस्पर्धीको बधाई

प्युठान,जेठ ५ । चुनावअघि प्रतिस्पर्धी उम्मेदवारको खेदो खन्ने, एक अर्कालाई आरोप प्रत्यारोप गर्ने र अहंकार देखाउने संस्कार नेपाली राजनीतिमा नयाँ होइन । तर यसपालि चुनावपछि विजेता उम्मेदवारलाई बधाई दिएर प्रतिस्पर्धी

नुवाकोटका निर्वाचित जनप्रतिनिधिलाई सपथ कार्यक्रम

नुवाकोट,जेठ ५ । जिल्लाका विभिन्न गाउँपालिकाका जनप्रतिनिधि प्रमुख लाई जिल्ला निर्वाचन आयोगका प्रमुख उमेशप्रसाद लुइँटेलले सपथ खुवाएका छन् । कार्यक्रममा पदभार ग्रहण गर्दै सम्पूर्ण नागरिकका हितमा काम गर्ने जनप्रतिनिधिहरुले बताएका

बालेन्द्रको अग्रता कायमै

काठमाडौं,जेठ ५ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् ।    केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं, जेठ ५ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी निर्वाचित भएका छन् । चौधरीले ५३६०

स्थानीय तहमा अब कांग्रेस पहिलो दल

काठमाडौं, जेठ ५ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा अब पहिलो दल बन्ने पक्का भएको छ । २०७४ को निर्वाचनमा स्थानीय तहमा पहिलो दल

‘ब्यालेट बक्स’ मा बालेनको लौरो

काठमाडौं, जेठ ५ । स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह

सार्वजनिक गाडीलाई विद्युतीयमा बदल्न छलफल शुरू

काठमाडौं,जेठ ५ । पेट्रोलियम पदार्थबाट चलिरहेका सार्वजनिक सवारीलाई बिजुलीले चल्ने बनाउन सरकारले छलफल थालेको छ । गत चैत दोस्रो साता सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न बाटो खुला गरेपछि

नुवाकोट शिवपुरीको अध्यक्षमा गोविन्दप्रसाद थपलिया विजयी, उपाध्यक्षमा गठबन्धनको तामाङ

नुवाकोट,जेठ ४ । जिल्लाको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा गोविन्दप्रसाद थपलिया विजयी भएका छन् । थपलियाले ३९८८ मत प्राप्त गर्दै विजयी भएका हुन । थपलियाको प्रतिस्पर्धी गठबन्धनका कलम चिन्ह अर्थात पदमबहादुर