
काठमाडौं,जेठ ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले पछिल्लो निर्वाचनको आङ्कलन तथा पार्टीको समिक्षात्मक अध्ययन गर्न उपाध्यक्ष रामबहादुर थापा को संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

सिन्धुली,जेठ १०– सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार सिन्धुलीको सुनकोसी गाउँपालिका–५, सित्खास्थित सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेहरूका सुनकोसी गाउँपालिका–३ का

नुवाकोट,जेठ १० । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ र १० को संगमस्थलस्थित १ नं. पुल क्षेत्र पछिल्लो समय फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने आकर्षक गन्तव्य बन्दै

नुवाकोट,जेठ १० । नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित पर्यटकीय घ्याङ्स्वारा पार्क यतिबेला पुनः चर्चामा आएको छ। नुवाकोट क्षेत्र नम्बर १ का संघीय सांसद एवम् सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिना

नुवाकोट,जेठ १० । नुवाकोटको पञ्चकन्या गाउँपालिका आइतबार राजनीतिक चहलपहलले भरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गाउँपालिका अधिवेशनका लागि स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न दलका प्रतिनिधिहरू एकै ठाउँमा जुट्दा

काठमाडौं,जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार पार्टीको जेठ ६ गते बसेको

सर्लाही,जेठ १० । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता भएका दुई युवक आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–५ का २१ वर्षीय

काठमाडौं,जेठ १० । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ निवासी ५३ वर्षीय प्रणवलाल

काठमाडौं,जेठ १० । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ