समाज

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ,फागुन २४ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताएका

शनिबार बिहान भूकम्पको धक्का

म्याग्दी (बेनी),फागुन २४ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय

वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर,फागुन २४ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ । केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति १२:३० बजे आफ्नै निवासमा निधन

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,फागुन २४ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

आज नुवाकोटको तादी, लिखु, पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानसम्म ५ घण्टा बिजुली काटिने

नुवाकोट,फागुन २४ । आज शनिबार नुवाकोटको तादी,लिखु,पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानमा ५ घण्टा बिजुली काटिने भएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत देविघाट सवस्टेशनबाट चौघडा सबस्टेशन तर्फ गएको ३३

वाईसीएलको राष्ट्रिय सम्मेलन आगामी जेठमा

काठमाडौ,फागुन २४ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी जेठमा हुने भएको छ । वाईसीएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीका अनुसार आगामी जेठ

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङ्गेको सजाय छुट

काठमाडौ,फागुन २४ । जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) को २० प्रतिशत सजाय छुट दिने आदेश गरेको छ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन २४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ७० पैसा र बिक्रीदर १३९ रुपियाँ

चार देशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने

काठमाडौ,फागुन २३ । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ ।  युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने