समाज

किक्रेटको व्यस्त तालिका सार्वजनिक

काठमाडौ,फागुन २४ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२५ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यस्त तालिका सार्वजनिक गरेको छ । क्यानले शनिबार पत्रकार सम्मेलन गर्दै सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । जसमा नेपालले

टी–२० सिरिज : नेपाल नामिबियासँग पराजित

काठमाडौ,फागुन २४ । नेपाल युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजमा नामिबियासँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो । जितका

महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छ : सभापति देउवा

ललितपुर,फागुन २४ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताएका छन् ।  ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय

ललितपुरमा महिला उद्यमी मेला

पाटन,फागुन २४ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ललितपुरमा दुई दिने महिला उद्यमी मेला सुरु भएको छ । मङ्गलबजारस्थित हौगल टोलमा ललितपुर महानगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको उद्यमी मेलाको उद्घाटन महानगरका

सिन्धु कानुन समाजको पहिलो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ,फागुन २४ । सिन्धु कानुन समाजको पहिलो वार्षिक साभारण सभा सम्पन्न भएको छ । शनिबार नेपाल बार एशोसियशनको हलमा समाजका अध्यक्ष अधिवक्ता रामहरि नेपालको अध्यक्षता तथा नेपाल बार एशोसियशनका अध्यक्ष

शिक्षक फेरि सडकमा

काठमाडौ,फागुन २४। विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू पुनः सडकमा आएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा छिटो विद्यालय शिक्षा ऐन जारी

आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौँ,फागुन २४। ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार

आजको मौसम : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा

काठमाडौँ,फागुन २४। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ,फागुन २४ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताएका