समाज

वनमा लागेको डढेलो गाउँ पस्दा तीन लाख ५० हजारको क्षति 

उदयपुर,फागुन २२ । हिउँद महिना सुरु हुन साथ वन जङ्गलमा डढेलो लाग्न सुरु भएको छ । डढेलोले हरेक बर्ष स्थानीयको लाखौँ क्षति हुने गरेको छ । बुधबार मात्रै उदयपुरको कटारी

प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

काठमाडौ,फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन्  । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन्  । आइएमई

गृह मन्त्रालयका ७ सहसचिवको सरुवा, नुवाकोटको सिडिओमा घिमिरे

काठमाडौं,फागुन २२ । गृह मन्त्रालयले ७ सहसचिवको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो । गृह मन्त्रालयले आज सार्वजनिक गरेको सरुवा सूची अनुसार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन २२ । बिहीबार पनि सुनको मूल्य बढेको छ । यस दिन सुन मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको हो। यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

स्याङ्जा,फागुन २२ । जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा

डढेलोले चार सामुदायिक वनमा क्षति

पाल्पा,फागुन २२ । जिल्लाको रिब्दीकोट गाउँपालिका-१ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो

ताप्लेजुङमा खसीको मासुको मूल्य प्रतिकिलो छ सय तोकियो

ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समान सहित खसीको मासुको मूल्य सात रुपियाँ तोकेको छ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा देवकोटा

काठमाडौ,फागुन २२ । सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको

मकवानपुरमा छोराको हत्या आरोपमा आमाबाबु पक्राउ

हेटौँडा,फागुन २२ । छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमायालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निगरानीमा उपचार भइरहेको