
काठमाडौँ,फागुन १७ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नुवाकोट,फागुन १७ । नुवाकोटमा आज शनिबार विभिन्न स्थानसम्म ४ घण्टा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार विद्युत आपूर्ति बन्द हुने स्थानहरुमा विदुर नगरपालिकाको पिपलटार,

काठमाडौं,फागुन १७। काठमाडौंको राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ हिजो शुक्रवारदेखि शुरु भएको छ । विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव,

नुवाकोट,फागुन १६ । नुवाकोटमा एकैदिन दुई मोटरेबल पुल उद्घाटन गरिएको छ । भौतिक तथा यातायात मन्त्री देवेन्द्र दाहालले विदुर नगरपालिकामा निर्माण भएको दुई पक्की मोटरेबल पुलको उद्घाटन गरेका हुन । शुक्रबार

काठमाडौ,फागुन १६ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफुले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकास गरेको बताएका छन् । शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा

काठमाडौ,फागुन १६ । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल

काठमाडौ,फागुन १६ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मालद्वीपको सभामुख अब्दुल रहीम अब्दुल्ला संग शिष्टाचार भेट गरेका छन् । बिहीबार मालद्वीपको संसद भवनमा भएको भेटमा द्विपक्षीय हितम, संसदीय

जनकपुरधाम,फागुन १६ । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा हेल्पडेस्क सञ्चालन गरिएको

नुवाकोट,फागुन १६ ।गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना निर्माण सुरु भएको १० वर्षमा बल्ल ४५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । निर्माण कार्यलाई तीन खण्डमा विभाजन गरी सुरु भएको योजनाको काम पहिलो