
काभ्रेपलान्चोक,फागुन १६ । हराएको करिब पाँच महिनापछि काभ्रेपलान्चोक मण्डनदेउपुर नपा–११ को ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ । लामाको हत्या अभियोगमा प्रहरीले बिहीबार धुलिखेल नपा–६

काभ्रेपलान्चोक,फागुन १६ । सुक्खा पहिरो जाँदा काभ्रेको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा बिहीबार एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर

सिन्धुली,फागुन १६ । यहाँको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ। रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको उपचारका क्रममा आज मृत्यु भएको थियो।

काठमाडौ,फागुन १६ । मध्यरातमा काठमाडौसहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मध्यरात २ बजेर ५१ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएकोको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको

काठमाडौं,फागुन १५ । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन् । भेटका अवसरमा उपप्रधानमन्त्री

सुर्खेत,फागुन १५ । सुर्खेतमा फोर्स गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दैलेखदेखि सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख– ०४१९ नम्बरको फोर्स

काठमाडौ,फागुन १५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ । मन्त्रालयले केही मेला, महोत्सव र जात्राका नाममा

काठमाडौ,फागुन १५ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् । मंगलबार उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले पदबाट किन नहटाउने भन्दै

जापान,फागुन १५ । उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । सार्वजनिक प्रसारक एनएचकेमा प्रशारण गरिएको फुटेजमा इवाते