
काठमाडौं,फागुन १५ । बिहीबार नेपाली बजारमा सुनको घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । आज छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको

काठमाडौं,फागुन १५ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ। बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम

काठमाडौं,फागुन १५। आजदेखि फागुन १७ गतेसम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार

काठमाडौ,फागुन १५ । टोखास्थित डिभाइन स्कुलले आफ्नो १२औं वार्षिकोत्सव विविध साँस्कृतिक कार्यक्रमसहित मनाएको छ। स्कुलका व्यवस्थापन समितिका अध्यक्ष मनिष जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा खगोल वैदिक गणितका विशेषज्ञ

नुवाकोट,फागुन १५ । त्रिशुली-छहरे-टोखा-काठमाडौं सडकखण्डमा आज बिहीबारदेखि ‘टाइम कार्ड’ लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार एक सूचना जारी गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक यातायातका साधनमा टाइम कार्ड

खार्तुम,फागुन १५ । सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान मङ्गलबार दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएको

काठमाडौं,फागुन १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई राजनीतिक अस्थिरताको दुष्चक्रबाट निकाल्न बलिया राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन् । मुलुकलाई यसबाट बाहिर निकाल्ने हो राजनीतिक ध्रुवीकरणको बाटोमा जान

काठमाडौ,फागुन १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गरेका छन् । ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ

मुगु,फागुन १५ । छायाँनाथ धाम नेपालको एक महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल हो, जसको स्थापना, धार्मिक महत्व तथा पौराणिक कथा हिन्दु र बौद्ध धर्मावलम्बीहरूले आ–आफ्ना विश्लेषणका आधारमा व्याख्या गर्ने गर्छन्।