समाज

फेरि बढ्यो सुनको भाउ, आजको कारोबार मूल्य कति ?

काठमाडौं,फागुन ६ । साताको तेस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार

अनलाइन बेटिङ : प्रहरीको अर्को छापा, २४ जना पक्राउ

काठमाडौ,फागुन ६ । बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ। गएराति प्रहरीले छापा मारेपछि नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध

कर्मचारी कुट्ने वडाध्यक्ष पक्राउ

तनहुँ,फागुन ६ । कर्मचारी कुटपिटको आरोप लागेका तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पक्राउ परेका छन्। वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष बलबहादुर गुरुङलाई पक्राउ गरिएको हो।

रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

काठमाडौ,फागुन ६ । बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको छ । आज जिल्ला सरकारी

प्रेस सेन्टर बागमती प्रदेश अध्यक्षमा अधिकारी

मकवानपुर,फागुन ६ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा धु्रब अधिकारी सर्वसम्वत भएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा भएको पाँचौ प्रदेश अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कमिटि निर्माण

वर्षाको समयमा पनि बिपी राजमार्ग सञ्चालन गर्न मर्मतको काम सुरु

काभ्रे,फागुन ६ । असोज महिनाको दोस्रो सातामा आएको बढीले सङ्घीय राजधानी काठमाडौँलाई तराइसँग जोडेने छोटो दुरीको बिपी राजमार्ग अन्तरगत भकुण्डे–नेपालथोक सडकखण्डको १० किलो मिटरभन्दा बढी सडक भत्काएको छ । भत्किएको

मौसम: आज कोशी र गण्डकीका हिमाली भू-भागमा हिउँ पर्ने

काठमाडौ,फागुन ६ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा

सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

काठमाडौँ,फागुन ६ । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन ६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको