समाज

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौ,फागुन २ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ४०० ले बढेको हो ।  बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौँ,फागुन २ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ। शुक्रबार जारी गरिएको सूचनाअनुसार, २०८२ सालको परीक्षा आगामी वैशाख ११ गतेदेखि सुरु भइ वैशाख

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौँ,फागुन २ । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट

आज प्रणय दिवस, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

काठमाडौं,फागुन २ ।आज १४ फेब्रअरी प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाईंदैछ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन २। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने

काठमाडौँ,फागुन २ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

आगलागीको चपेटामा पनि महिला बढी

काठमाडौँ, फागुन २ । हिउँदको समयमा असावधानीका कारण आगो लागेर धेरै महिलाको ज्यान जाने गरेको छ । घरमा खाना पकाउने चुलोचौकोदेखि पशुपालन र खेतीपातीको झारपात डढाउनेसम्मका काममा महिलाको सहभागिता बढी हुने

डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु, तीन जना पक्राउ

पश्चिम नवलपरासी,फागुन २ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।युवाहरुबीच एक आपसमा विवाद हुँदा घटना घटेको प्रहरीले जनाएको छ । बर्दघाट

बिमा कोष बलियो बनाउन आवश्यक छ : मन्त्री पौडेल

कास्की,फागुन २ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो बनाउन आवश्यक भएको बताएका छन् । स्वास्थ्य बिमालाई थप प्रभावकारी र निरन्तरता दिन जरुरी भएको उनले उल्लेख गरे