समाज

विदेश पठाइदिने भन्दै ७१ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ 

भक्तपुर,फागुन ३ । बेरोजगारमा युवा युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । क्यानाडा, अजरबैजान र मोरिसस लैजाने भन्दै पीडितहरूलाई लामो

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने

काठमाडौँ,फागुन ३ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा

आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ,फागुन ३ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती,

त्रिशूली अस्पतालमा विशेष सेवा: बिरामीले रिपोर्ट आफैं प्रिन्ट गर्न सक्ने

नुवाकोट,फागुन ३ । बिरामीहरूको सुविधाका लागि नुवाकोटको त्रिशूली अस्पतालमा विशेष सेवा सञ्चालन गरिएको छ। यसबाट बिरामीहरू लाभान्वित भएका छन्। अस्पतालमा बिरामीले रिपोर्ट आफैं प्रिन्ट गर्ने सकिने उपकरण जडान गरिएको छ।

कार्यसम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट, मधेस कमजोर

काठमाडौ,फागुन ३ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ ।  गत आर्थिक वर्ष २०८०÷८१ मा प्रदेश र स्थानीय तहले गरेका

हेटौंडामा दोश्रो बृहत खेलकुद महोत्सव शुरु

मकवानपुर,फागुन २ । मकवानपुरको हेटौंडामा आजबाट वडा नम्बर-४ स्तरीय दोश्रो खेलकुद महोत्सव सुरु भएको छ । हेटौंडा-४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिती हेटौंडा-४ को समन्वयमा महोत्सवको आयोजना भएको

ऊर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौ,फागुन २ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।  सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका

‘त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुङ्गा’

काठमाडौ,फागुन २ । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था

नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

पोखरा,फागुन २ । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ । पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा