समाज

सगरमाथा निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान प्रतिबन्ध : ‘समस्या समाधान नभए व्यवसाय बन्द हुने अवस्था आउँछ’

काठमाडौं,फागुन २। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानमा गरिएको प्रतिबन्ध कायमै रहे व्यवसाय बन्द हुने अवस्था आउने सम्बद्ध व्यवसायिक संगठनहरूले बताएका छन् ।  वायुसेवा सञ्चालक संघ, नेपाल, एक्सपिडियम अपरेटर्स एशोसियसन,

कृषिमन्त्री अधिकारीले भने-‘प्रतिफल आउने गरी काम गर्नुस्’

काठमाडौं,फागुन २ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनुपर्ने बताएका छन् ।  मन्त्रालयमा बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफलविना

बीपी राजमार्ग पुनर्निर्माण : २८ किलोमीटर बनाउन ९ अर्ब ६६ करोड लाग्ने

काठमाडौं,फागुन २ । गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको भकुन्डेबेँशीदेखि नेपालथोकसम्म पर्ने खण्डको डिजाइन परिवर्तन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । सरकारले तयार गरेको डिजाइन तथा डीपीआरअनुसार

नुवाकोटमा २५ हजार ग्राहकको विद्युतको लाइन काटिँदै

नुवाकोट,फागुन १ । नुवाकोटमा विद्युत् महसुल नतिर्ने २५ हजार ५२१ ग्राहकहरुको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको

प्रचण्डविरुद्ध जनार्दनको टिप्पणी: प्रधानमन्त्री रहेको बेला जनता झुक्याएको आरोप

रुकुम पश्चिम,फागुन १ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कर्णालीका भूकम्प पीडितहरुलाई झुक्याइएको टिप्पणी गरेका छन् । बिहीबार जनयुद्ध दिवसको अवसरमा

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ,फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । कृषि

नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं,फागुन १ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको

उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउँदै छ : सियोल

सियोल,फागुन १ । उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको सियोलले बिहीबार बताएको छ । उत्तर कोरियाको कुमगाङ पर्वतमा सन् २०१८

बबरमहल खानेपानी पाइप मर्मत सम्पन्न

काठमाडौ,फागुन १ । नेपाल बिद्युत् प्राधिकरणले बिद्युतका तारहरू अन्डरग्राउन्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।