
काठमाडौँ,माघ २१ । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज

काठमाडौँ,माघ २१। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे

गण्डकी,माघ २१ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गरेका छन् । पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको आज पोखरामा

तनहुँ,माघ २१ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आइतबार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १

अमेरिका,माघ २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार मेक्सिको, क्यानडा र चीनबाट आयात हुने सामानमा व्यापक कर वृद्धि गर्न आदेश दिएका छन् । उनले क्यानाडा र मेक्सिकोको हकमा फेन्टानिल र

काठमाडौं,माघ २० । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निस्कासित गरेको छ । एमालेबाट निकालिएका डा भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई

काठमाडौं,माघ २० । नेपालमा आइतबार साँझ इन्टरनेटमा समस्या देखिएको छ । सबैजसो इन्टरनेट सेवाप्रदायक र टेलिकम कम्पनीको इन्टरनेटमा समस्या देखिएको हो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले इन्टरनेटमा केही समस्या

काठमाडौ,माघ २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक राम्रोसँग अध्ययन गरेरमात्रै विरोध गर्न सुझाव दिएका छन् । आज (आइतबार) प्रेस चौतारी नेपाल लमजुङ शाखाको जिल्ला

काठमाडौ,माघ २० । काठमाडौँमा जारी महिला टी–२० शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो । जितका लागि एक