समाज

युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी वडाध्यक्ष मियाँको हृदयघातका कारण निधन

नवलपरासी,माघ १९ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ । शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला

२०८४ को निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुन्छ’

काठमाडौ,माघ १९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन हुने दाबी गरेका छन् । शनिबार काठमाडौं महानगर–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले महाधिवेशनको

पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी

काठमाडौ,माघ १९ । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याको आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।  गृह मन्त्रालयले केबलकार नियमनको विषय

त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला: थाइल्याण्डद्वारा नेपाल पराजित

काठमाडौ,माघ १९ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको हो ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु

माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छः प्रचण्ड

चितवन,माघ १९। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन्  । नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन

नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला

कंचनपूर,माघ १९ । नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका१८ स्थित वडा कार्यालय नजिकैको सडकमा घोप्टो परेको अवस्थामा शनिबार बिहान उनको

यौन प्रस्ताव अस्वीकार गर्दा अछाममा दुबै किशोरीको हत्या भएको खुलासा

अछाम, माघ १९ ।अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुईजना

प्रेस चौतारी नुवाकोटको अध्यक्षमा अधिकारी

नुवाकोट,माघ १९ । नेकपा एमाले सङ्गठन प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोटको अध्यक्षमा श्रीराम अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको सङ्गठनको सातौं अधिवेशनबाट अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्वत

आजको मौसम : तराईमा हुस्सु र कुहिरो

काठमाडौ,माघ १९ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा