
काठमाडौं,वैशाख २४ । नेपालमा कोरोना संक्रमण तीव्ररूपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा बिहीवार ९ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार

नुवाकोट,वैशाख २३ । कोभिडका बिरामीका लागि अत्यावश्यक रेमडिसिभिर औषधि थप चार हजार भाइल नेपाल भित्रिएको छ। आयान हेल्थ केयर प्रालिले इन्सेप्टा फार्मास्युटिकल्स बंगलादेशबाट उत्पादित नीनाभीर इन्जेसक्न रेमडिसिभिर आयात गरेको औषधि

नुवाकोट, वैशाख २३ । जिल्लाको शिवपुरी गाउँपालिकामा अक्सिजन सहितको २० बेड आइसोलेशन तयार गरिएको छ । जिल्लास्तरमा समेत कोरोना महामारीको असर वृद्धि भएपछि गाउँपालिकाले आफ्नै सामुदायिक अस्पतालमा अक्सिजन सहितको आइसोलेशन

काठमाडौ,वैशाख २३ । नेपालमा बितेको २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको परीक्षण

नुवाकोट,वैशाख २३ । नुवाकोटमा थप २८ कोरोना सङ्क्रमण पुष्टि भएको छ। थपिएका संक्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । बिहिबारको रिपोर्टअनुसार सबैभन्दा धेरै विदुर नगरपालिकाभित्र मात्रै

काठमाडौं,वैशाख २३ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले

काठमाडौं, वैशाख २३ । कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। गएरातिदेखि बिहीबार बिहानसम्म देशभरका विभिन्न अस्पतालमा २४ जनाको ज्यान गएको हो। मृत्यु हुनेहरूको तथ्यांकअनुसार बाँकेमा १० जना, कैलाली

काठमाडौं, बैशाख २३ । दुई साताअघि श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौंका ७५ वर्षीय बाबु र ४० वर्षीय छोरा शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना भए। भर्ना भएको पाँच÷छ दिनमै बुवा र दुई

काठमाडौं, बैशाख २३। गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको