स्वास्थ्य

सांसद हितबहादुर तामाङलाई कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ २ । नुवाकोटका नेता तथा संघीय सांसद हितबहादुर तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ। गत शुक्रबार एक्कासि बिसन्चो महसुस गरेका सांसद तामाङको पिसिआर रिपोर्ट पोजिटिभ आएको सांसद तामाङको सचिवालयले

नुवाकोट काङ्ग्रेसले त्रिशूली अस्पतालका कोभिड बिरामी र चिकित्सकलाई खाना खुवाउने

नुवाकोट,जेठ २ । नेपाली कांग्रेस नुवाकोटले त्रिशूली अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीलाई अस्पतालभित्रै खाना खाने ब्यवस्थापन गरेको छ। अस्पतालमा कोभिडका बिरामीको चाप बढ्दै जाँदा खाना व्यवस्थापनमा समस्या परेको

देशभर हालसम्म ७५० भन्दा बढी पत्रकार सङ्क्रमित, १३ जनाको मृत्यु

काठमाडौ,जेठ २ । कोरोना संङक्रमणबाट हालसम्म देशभर ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही

नुवाकोट बट्टारकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

नुवाकोट,जेठ २ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारकी एक ४१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमित महिलाको त्रिशुली अस्पतालको आइसियुमा आइतबार बिहान १० बजे मृत्यु

पत्रकार शान्तिराम कार्कीको कोरोनाबाट मृत्यु

काठमाडाैँ,जेठ २ । कोरोना संक्रमणबाट प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य शान्तिराम कार्कीको निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिवार राति निधन भएको हो

आइसियु अभावमा नुवाकोट किस्पाङका एक संक्रमितको ज्यान गयो

नुवाकोट,जेठ २ । त्रिशुली अस्पतालमा आइसियु अभावमा नुवाकोट किस्पाङ गाउँपालिकाका एक संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेमा किस्पाङ गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय युवक रहेको त्रिशुली अस्पतालका अध्यक्ष

गाँस कटाएर श्रमिकले पठाए अक्सिजन सिलिन्डर

काठमाडौं, जेठ २ । आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले

काभ्रेमा शनिवार थपिए ९८ जना नयाँ सङ्क्रमित, ६ जनाको मृत्यु

काभ्रे,जेठ २ । जिल्लामा शनिबार ९८ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने १० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सङ्क्रमित ६ जनाको

आइसोलेसनमा बसेका पत्रकारलाई टेलिमेडिसिन सेवा निःशुल्क

विराटनगर,जेठ २ । कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई  टेलिमेडिसिन सेवा निःशुल्क उपलब्ध हुने भएको छ । क्युरा हेल्थले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध