स्वास्थ्य

थप ५ संक्रमितको मृत्यु

काठमाडौं, चैत ३१ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार ४ सय ६० जनामा संक्रमण पुष्टि

काठमाडौं, चैत ३१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४  सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको

दैनिक ११ हजार सम्म संक्रमित हुन सक्छ: स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाण्डौं,चैत ३१। नेपालमा दैनिक ११ हजार सम्म कोरोना संक्रमितको संख्या पुग्न सक्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले गरेका छन् । मन्त्री त्रिपाठीले आगामी असार भित्रै कुल ६ लाख

संक्रमित सरासर घरतिर

विराटनगर, चैत ३१ । भारतमा बस्दै आएकी उदयपुरको त्रियुगा नगरपालिका–७ की ४५ वर्षीया महिला आइतबार बिहान ११ बजेतिर जोगवनी हुँदै विराटनगरको रानी नाकामा आइपुगिन्। विराटनगर प्रवेश गर्ने क्रममा उनलाई हनहनी

सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्ट

कैलाली, चैत ३१ । डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो।

नुवाकोटमा कोरोना संक्रमित वृद्धिसंगै जिल्ला स्वास्थ्य कार्यालयले देखायो चासो

नुवाकोट,चैत ३० । केहि महिना संक्रमणदर शुन्य रहेको नुवाकोटमा कोरोना संक्रमण वृद्धिसंगै जिल्ला स्वास्थ्य कार्यालयले चासो देखाएको छ। कोरोना भाइरस कोभिड १९ का नयाँ संक्रमित नुवाकोटमा पनि भेटिन थालेपछि जिल्ला

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जनाले ज्यान गुमाए

काठमाडौ,चैत ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढ्नुको साथै मृत्युदर पनि वृद्धि भएको छ । नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ जना रहेको

थप ५ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत ३० । नेपालमा कोरोना पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

कोरोना संक्रमणबाट प्युठानका एक सहित दुई जनाको बुटवलमा मृत्यु

बुटवल,चैत ३० । बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको हो । प्यूठानको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र