
काठमाडौं कात्तिक २५ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार संक्रमित पुष्टि हुनेमा ६

काठमाडौं कात्तिक २५ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७३६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

मोरङ कात्तिक २५ । मोरङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नौ जनाको उपचारका क्रममा अस्पतालमा र २ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो

मकवानपुर कात्तिक २५ । वाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोहमार्फत मन्त्रालयका सचिव मतिना जोशी
काठमाडौं, कात्तिक २४ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

काठमाडौं, कात्तिक २४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा १४ सय २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २५ सय ७१ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै १४ सय

काठमाडौं, कात्तिक २४ । नेपालमा बितेको २४ घण्टामा २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै कुल संक्रमितको सख्या १ लाख ९७ हजार २४ पुगेको आज स्वास्थ्य तथा

काठमाडौं कात्तिक २३ । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनले आफ्नो

काठमाडौं कात्तिक २३ । भारत सरकारले नेपाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाइ उक्त भेन्टिलेटर