corona

टिचिङमा दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकहरु काठमाडौं र तनहुँका

काठमाडौं १७ भदौ । महाराजगन्जस्थित त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया

कोरोनाबाट थप दुईको मृत्यु

काठमाडौं, भदौ १७ । कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्युहुनेमा एक महिला र एक पुरुष रहेका छन् । भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ५

लक्षणसहितका संक्रमितले नै पाउदैनन् अस्पताल

काठमाडौं,भदौ १७ । काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क ग-यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या

वीर अस्पतालका १३ कर्मचारीलाई कोरोना संक्रमण, दुई दिन आकस्मिक बाहेकका सेवा बन्द हुने

काठमाडौं भदौ १६ । वीर अस्पतालका नर्ससहित थप १३ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

१ सय ४४ जना कोरोना संक्रमितको आइसियू र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं भदौ १६ । देशभर १ सय ४४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ जना मंगलवार भेन्टिलेटरमा र १२७ जना

कोरोना अपडेट: बितेको २४ घण्टामा १०६९ संक्रमित थपिए

काठमाडौं, भदौ १६ । नेपालमा कोरोना भाइरसका मंगलबार १ हजार ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  ४० हजार ५ सय  २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु , मृतकको संख्या २ सय ३९ पुग्यो

काठमाडौ भदौ १६ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

कोरोना संक्रमित तीन कैदीको मृत्यु

काठमाडौं,भदौ १६ । कोरोना संक्रमित सुन्धारास्थित केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएको छ। मंगलबार मृत्यु भएका मध्य ४० वर्षीय पुरुषमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर

कोरोना संक्रमणबाट मृतकको संख्या थपिँदै, पर्सामा २ र चितवनमा १ को मृत्यु

काठमाडौं भदौ १६ । पर्सामा २ र चितवनमा १ कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्जमा बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु