corona

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १ सय ४९ पुग्यो

काठमाडौं भदौ ७ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण आइतबार थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय ४९ पुगेको छ । स्वास्थ्य

धरानमा कोरोनाबाट ६ वर्षीया बालिकासहित २ को मृत्यु

इटहरी, भदौ ७। सुनसरीमा कोरोना संक्रणबाट शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीया बालिकासहित धरानका ६७ बर्षीय एकजना पुरुष रहेका छन् । मृत ६ बर्षीया बालिका

कोरोना संक्रमणबाट वाग्मती प्रदेशमा २९ को मृत्यु

काठमाडौं भदौ ६ । विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरुषसहित तीन जनाको उक्त संक्रमणबाट

टोखामा १७ शय्याको आइसोलेसन स्थापना

काठमाडौं,भदौ ६ । कोरोना भाइरसको संक्रमण वृद्धिसंगै टोखा नगरपालिकाले भाइरस नियन्त्रण तथा रोकथामका साथै उपचारार्थ १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरेको छ । शनिबार नगरका नगर प्रमुख प्रकाश अधिकारीले टोखा

वाग्मती प्रदेश: नुवाकोटमा २ सहित प्रदेशभर २८७ संक्रमित थपिए (तथ्यांक)

नुवाकोट,भदौ ६ । बितेको २४ घण्टामा नुवाकोटमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार संक्रमण पुष्टि हुनेमा लिखु गाउँपालिकाका वर्ष २४ र ४७ का २ पुरुष रहेको स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १ सय ४६ पुग्यो

काठमाडौं भदौ ६ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रामणबाट थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ४६ पुगेको छ। ६

कोरोना अपडेट: बितेको २४ घण्टामा ६३४ संक्रमित थपिए

काठमाडौं, भदौ ६ । नेपालमा बितेको २४ घण्टामा ६ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या ३१ हजार १ सय १९ पुगेको स्वास्थ्य तथा

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ संक्रमित थपिए

काठमाडौं,भदौ ६ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौंमा १ सय ६०, भक्तपुरमा ५० जना र ललितपुरमा ६ जनामा कोरोना

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

एजेन्सी,भदौ ६ । विश्वभर  कोरोना भाइरसको संक्रमणबाट  मृत्यु हुनेको संख्या संख्या ८ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण संसारभर ज्यान गुमाउनेको संख्या ८ लाख २ हजार ३ सय