corona

पञ्‍चकन्याका अध्यक्षसहित १० जना कर्मचारीलाई कोरोना, वडा नम्बर ३ शील

नुवाकोट,जेठ १० । नुवाकोटको पञ्‍चकन्या गाउँपालिकाका अध्यक्षसहित १० कर्मचारीमा एकैपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टिसंगै हाल गाउँपालिका रहेको वडा नम्बर ३ क्षेत्र शील गरिएको गाउँपालिकाले जनाएको

नुवाकोटसहित देशभर संक्रमणको जोखिम गाउँमा गाउँमा

काठमाडौं, जेठ १० । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप

नुवाकोट विदुरका एक कोरोना संक्रमितको मृत्यु

नुवाकोट,जेठ ९ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १३ का एक कोरोना संक्रमितको मृत्यु भएको छ। यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । आइतबार विदुर नगरपालिका वडा

शिवपुरी कोभिड अस्पतालमा बिरामीको चाप बढ्दो

नुवाकोट,जेठ ९ । जिल्लाको शिवपुरी गाउँपालिकाद्वारा संचालित कोभिड अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। तुलनात्मक रुपमा जिल्लामा स्थापना गरिएको आइसोलेशनमध्ये उत्कृष्ट आइसोलेशनसहितको कोभिड अस्पतालमा आइतबार मात्र सेवा क्षेत्रका ५ जना

सिन्धुपाल्चोक भोटेकोशीका अध्यक्ष पौडेल संक्रमितको घर घरमा

सिन्धुपाल्चोक,जेठ ९ । पछिल्लो समय सिन्धुपाल्चोकमा भयावह रुपमा फैलदै गएको कोरोनाका दोस्रो लहरमा भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल संक्रमितको घर घरमा पुगेका छन् । अध्यक्ष पौडेलले आइतबार भोटेकोशी गाउँपालिका वडा

उपत्यकामा थप २८ सय २१ नयाँ संक्रमित थपिए

काठमाडौँ, जेठ ९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय १४ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २८ सय  २१ जना थपिएको

थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ ९ । नेपालमा बितेको २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित हुनेको संख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको

नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १२

नुवाकोट,जेठ ९ । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार नाघेको छ । बितेको २४ घण्टामा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नुवाकोटमा सक्रिय संक्रमितको संख्या एक हजार १२ पुगेको

ककनीको हाम्रो अक्सिजन उद्योगद्वारा त्रिशुली अस्पताललाई २ सय सिलिन्डर सहयोग

नुवाकोट,जेठ ९ । जिल्लास्थित ककनीमा रहेको हाम्रो अक्सिजन उद्योगद्वारा त्रिशुली अस्पताललाई २ सय सिलिन्डर सहयोग गरिएको छ । कोरोना महामारीका समयमा अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली