अर्थ

वन्यजन्तु पीडितद्वारा ५२ लाख क्षतिपूर्ति भराउन चितवन राष्ट्रिय निकुञ्जमा माग

चितवन,कात्तिक २२ । आरक्षका वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारले चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७८/ ७९ को तीन महीनामा  ५२ लाख रुपैयाँभन्दा बढी आर्थिक क्षतिपूर्ति भराउन माग

सडक सञ्जाल पुगेसँगै व्यापारिक केन्द्र बन्दै बीपीनगर

सुदूरपश्चिम,कात्तिक २२ । विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र पछिल्ला दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ ।  बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको

६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं,कात्तिक २२। नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमवार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को – को छन् आकांक्षी ?

काठमाडौं,कात्तिक २१ । पूँजीबजारको नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष  तथा बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को प्रमुख बन्न लबिइङ शुरु भएको छ ।  गत भदौ महीनादेखि ती

विश्वभर महँगी वृद्धि : खाद्यान्न र खाने तेलको मूल्य १० वर्षकै उच्च

जेनेभा,कात्तिक २१ । विश्वभर महँगी बढेको छ । अहिलेको महंगी पछिल्लो १० वर्षकै सबभन्दा धेरै  भएको संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन(एफएओ) ले बताएको छ । एफएओका अनुसार पछिल्लो

१ अर्ब २१ करोड रुपैयाँले घट्यो फूलमालाको कारोबार

काठमाडौं,कात्तिक २१ । कोरोना महामारीपछि फूलमालाको कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेको छ । महामारीका कारण फूलमालाको अत्यधिक खपत हुने होटेल, रेष्टुरा साथै बिबाह,भोजभतेर, अनुष्ठानलगायतका कार्यक्रमसमेत नराम्ररी प्रभावित हुँदा

नबिल बैंकको ५ वर्षे लाभांश इतिहास : यस वर्ष ४ वर्षपछिकै उच्च

काठमाडौं,कात्तिक २० । हालसम्म सार्वजनिक वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सर्वाधिक लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो

शेयरबजारमा आकर्षण र अवसर : लगानीकर्ताको संख्या ४६ लाखभन्दा बढी

काठमाडौं,कात्तिक २० । अधिकांश नेपालीका लागि अनभिज्ञ क्षेत्रका रुपमा रहेको शेयर बजार केहि वर्षयता मध्यम वर्गको आकर्षण र अवसरको केन्द्र बन्न थालेको छ।  शेयरमा लगानी गर्नेहरुको संख्या दलाल व्यवसायीमा कारोबार गर्न

भारतीय बजारमा प्रतिस्पर्धी दरमा विद्युत् विक्री गर्न अनुमति पाउनु स्वागतयोग्य : इपान

काठमाडौं,कात्तिक १९ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले भारतीय बजारमा प्रतिस्पर्धी दरमा पहिलोपटक नेपालको विद्युत् विक्रीको अनुमति पाएकोप्रति खुशी व्यक्त गरेको छ ।  साथै उसले नेपालको जलविद्युत् भारतीय